Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारसरकारद्वारा देशभरका ऋण पीडितहरूलाई उजुरी दर्ता गर्न आह्वान

सरकारद्वारा देशभरका ऋण पीडितहरूलाई उजुरी दर्ता गर्न आह्वान

काठमाडौं, २८ साउन। सरकारले देशभरका ऋण पीडितलाई भदौ ५ गतेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न आह्वान गरेको छ।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै तराईका अधिकांश जिल्लाबाट यस्ता गुनासो आए पछि एस्ता बेइमान ऋणीलाई कारबाही गर्न देशभरका पीडितलाई उजुरी दर्ता गर्न आह्वान गरिएको जनाएको छ।

यस्ता आर्थिक अपराधीलाई कानुनी कठघरामा ल्याउने प्रक्रिया पनि चलिरहेको छ तर अझै पनि धेरै पीडितले ऋणी बाट हुने शोषणबारे बोल्न वा कानुनी उपचार खोज्न नसकेको विज्ञप्तिमा उल्लेख छ।

गृह मन्त्रालयले पीडितको अवस्था, कर्जा कसरी चलिरहेको छ र त्यस्ता अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने अध्ययन गर्न शुक्रबार कार्यदल गठन गरेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको