Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeअन्तराष्ट्रियलेबनानी बन्दुकधारी द्वारा बन्धकलाई आंशिक कोष भुक्तानी पछि रिहा

लेबनानी बन्दुकधारी द्वारा बन्धकलाई आंशिक कोष भुक्तानी पछि रिहा

काठमाडौं, २७ साउन। एक लेबनानी बन्दुकधारीलाई उसको जम्मा गरिएको कोषको रकममा पहुँच दिन सहमत भए पछी सबै छ जना बन्धकहरूको रिहाई भएको हो।

सुरक्षा स्रोतक अनुसार ४२ वर्षीय बसम अल-शेख हुसेन बिहीबार दिउँसो पश्चिमी बेरुतको हमरा नजिकैको फेडरल बैंक अफ लेबनानको शाखामा हतियार लिएर प्रवेश गरेका थिए।

आफ्ना आफन्त अस्पतालमा रहेको र आफ्नो बैंक खातामा रहेको लगभग २ लाख डलर निकाल्न माग गरेका थिए। कर्मचारीले अनुरोध अस्वीकार गरेपछि उनले बन्दुक निकालेको, स्रोतले जनाएको छ।

करिब छ घण्टापछि बैंकले ती व्यक्तिलाई करिब ३० हजार डलर दिन राजी भएपछि बन्धकको रिहाई भएको उनकी बहिनी र स्थानीय बैंकिङ संघका प्रमुखले स्थानीय सञ्चारमाध्यमलाई बताए।

केही बैंकका ग्राहकहरू उनले बाँकीमा ढोका बन्द गर्नुअघि नै भाग्न सफल भएको स्रोतले बताए।

एक वृद्ध व्यक्तिलाई उनको उमेरका कारण बैंकबाट रिहा गरिएको थियो र सरकारी वार्ताकारहरूलाई बन्धक बनाउनेसँग वार्ता सुरु गर्न खटाइएको थियो, आन्तरिक मन्त्रालयले भन्यो।

छ जना बन्धकहरू मध्य एक बैंकका ग्राहक र बैंक प्रबन्धक हसन हलावी सहित पाँच बैंक कर्मचारीहरू थिए।

“म मेरो कार्यालयमा छु। ऊ (बन्धक बनाउने) आक्रोशित हुन्छ, त्यसपछि शान्त हुन्छ, त्यसपछि फेरि उत्तेजित हुन्छ,” बैंक प्रबन्धक हसन हलावीले रिहा हुनु अघि बाहिर रहेका सरकारी वार्ताकारहरू संग फोनमा भने।

लेबनानी मिडिया स्टेशन अल-जादीदले कम्तिमा दुईवटा गोली चलाएको बताएको छ। लेबनानी रेड क्रसले घटनास्थलमा एम्बुलेन्स तैनाथ गरेका थिए।

सन् २०१९ मा लेबनानको आर्थिक संकट चर्किएपछि लेबनानी बैंकहरूले देशको तीन वर्षको वित्तीय मन्दीको समयमा अधिकांश निक्षेपकर्ताहरूको लागि मुद्राको सीमित निकासी गरेको छ जसले तीन चौथाई भन्दा बढी जनसंख्यालाई संघर्षमा छोडेको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको