Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 6, 2026
spot_img
Homeविजनेसगण्डकी प्रदेशको कर वृद्धि फिर्ता लिन कांग्रेसको माग

गण्डकी प्रदेशको कर वृद्धि फिर्ता लिन कांग्रेसको माग

काठमाडौं, २२ साउन। नेपाली कांग्रेस गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकारले उठाएको कर अविलम्ब खारेज गर्न माग गरेको छ।

पार्टीका प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु)ले विज्ञप्ति जारी गर्दै निर्णयले जनतालाई दुःख दिनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै गत वर्षको करको दर यथावत राख्न माग गरेका छन्। जनताको भावना विपरित निर्णय भएको छ, जसलाई तत्काल परिमार्जन गर्न आवश्यक छ।

गण्डकी सरकारको आव २०२२/२३ को बजेटमा अघिल्लो वर्षको तुलनामा यातायात र जग्गा सम्बन्धी करमा अप्रत्याशित वृद्धि भएको आम नागरिकबाट आएको गुनासोलाई पार्टीले गम्भीरतापूर्वक लिएको जनाएको छ।

यसैबीच, पार्टीले संघीय सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने घोषणा गरेकोमा स्वागत गर्दै निर्वाचनमा विजय सुनिश्चित गर्न उच्च मनोबलका साथ जनतामाझ जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको