Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeअन्तराष्ट्रियविक्रमासिंघे श्रीलंकाको अन्तरिम राष्ट्रपति बनेका छन्

विक्रमासिंघे श्रीलंकाको अन्तरिम राष्ट्रपति बनेका छन्

काठमाडौँ, ३१ असार। प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रबार श्रीलंकाको अन्तरिम राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। देशको आर्थिक पतनको विरुद्ध व्यापक प्रदर्शन पछि राजीनामा दिएका गोताबाया राजापाक्षेको उत्तराधिकारी संसदले चयन नगरेसम्म विक्रमासिङ्घे अन्तरिम राष्ट्रपतिको रूपमा चयन भएका हुन्।

राजापाक्षेले बिहीबारदेखि लागू हुने गरी राष्ट्रपति पदबाट राजीनामा दिएको र नयाँ नेता छान्नका लागि शनिबारको बैठक बोलाउने श्रीलंकाको संसदका सभामुखले बताएका छन्। उनीहरुको छनोटले २०२४ मा समाप्त हुने राजापाक्षेको कार्यकालको बाँकी अवधि पूरा गर्ने सभामुख महिन्दा यापा अबेवर्धनाले बताए। सात दिनभित्र प्रक्रिया पूरा हुने उनको विश्वास छ।

विपक्षीहरूले मे महिनामा उनको प्रधानमन्त्री नियुक्तिलाई राजापाक्षेमाथि राजीनामाको दबाब कम गर्ने रूपमा लिएका थिए। राजापाक्षे बुधबार श्रीलंकाबाट भागेपछि उनी कार्यवाहक राष्ट्रपति बनेका थिए।

राजापाक्षे बिहीबार सिङ्गापुर पुगेका थिए र त्यही मितिमा उनको राजीनामा आधिकारिक भएको थियो। प्रधानन्यायाधीश जयन्थ जयसूर्या समक्ष विक्रमासिंघेले शुक्रबार अन्तरिम राष्ट्रपतिको सपथ लिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

श्रीलंकामा खाद्यान्न, मल, औषधि र इन्धन जस्ता आधारभूत आवश्यकताहरू आयात गर्न पैसाको अभाव छ र यहाँका जनता निराश छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको