Saturday, September 23, 2023
spot_img
Homeफिचर्डकाठमाडौं उपत्यकामा थप एक जना हैजाका बिरामी फेला

काठमाडौं उपत्यकामा थप एक जना हैजाका बिरामी फेला

काठमाडौँ, ३० असार। काठमाडौं उपत्यकामा बुधबार थप एक जनामा ​​हैजाको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार भक्तपुरको बालकोटका थप एक जनामा ​​हैजाको संक्रमण पुष्टि भएको हो।

योसँगै हैजाका बिरामीको संख्या २८ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको