Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeविजनेसपुँजीगत वृद्धिसँगै बैंकहरुको निक्षेप बढ्यो

पुँजीगत वृद्धिसँगै बैंकहरुको निक्षेप बढ्यो

सरकारी खर्चमा भएको बृद्धि र विप्रेषण आप्रवाहमा भएको बृद्धिसँगै वाणिज्य बैंकहरुको निक्षेप असार ३ देखि असार २४ सम्ममा बृद्धि भएको हो।

देशका वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघ(एनबीए) ले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार असार महिनामा वाणिज्य बैंकहरुको कुल निक्षेप ९४ अर्ब रुपैयाँले बढेको छ र हालसम्म रु ४.४९४ खर्ब पुगेको छ।

चालु आर्थिक वर्षको ११ औँ महिनाको अन्त्यमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।

सरकारी खर्चको न्यूनता, अनुत्पादक क्षेत्रमा कर्जा प्रवाहको अत्यधिक मात्रा र रेमिट्यान्स वृद्धिमा सुस्तताका कारण बैंकिङ प्रणाली प्रभावित भएको थियो।

तर, आर्थिक वर्षको अन्त्यतिर पुँजीगत खर्चमा भएको बृद्धिले निक्षेप संकलनमा वृद्धि भएको छ। शनिबार मात्रै सरकारी कोषबाट २५ अर्ब ५६ करोड रुपैयाँ विनियोजन भएको वित्तीय नियन्त्रण महाशाखा (एफसीजीओ)ले जनाएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको