Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeविजनेसएकै दिनमा २५ अर्ब रुपैयाँभन्दा बढी खर्च

एकै दिनमा २५ अर्ब रुपैयाँभन्दा बढी खर्च

काठमाडौँ२७ असार। प्रत्येक आर्थिक वर्षको अन्त्यमा खर्च बढाउने बार्षिक प्रवृत्तिलाई कायम राख्दै सरकारले यसपटक पनि कोष खर्चमा कीर्तिमान कायम राखेको छ।

शनिबारसम्म सरकारले विनियोजन गरेको १६ खर्ब ३३ अर्ब रुपैयाँ बजेटमध्ये १२ खर्ब ३८ अर्ब रुपैयाँ खर्च भएको वित्तीय नियन्त्रक महाशाखाले जनाएको छ। शनिबार मात्रै सरकारी कोषबाट विनियोजन भएको २५ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ।

अत्यावश्यक अवस्थामा बाहेक सरकारले आइतवारदेखि विनियोजित बजेटबाट खर्च गर्न पाउने छैन। वित्तीय कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियम २०२० अनुसार पुँजीगत बजेट आर्थिक वर्ष सकिन एक साता अगावै फ्रिज हुन्छ।

खर्च बढे पनि सरकारले चालु आर्थिक वर्षमा विकास खर्चको लक्ष्य पूरा गर्न सकेको छैन। शनिबारसम्म सरकारले चालु आर्थिक वर्षको पुँजीगत बजेटमा विनियोजित ३ खर्ब ७८ अर्ब १० करोड बजेटमध्ये १८९ अर्ब ४८ करोड अर्थात ५० दशमलव ११ प्रतिशत मात्रै खर्च गरेको छ। शनिबार मात्रै सरकारले विकास निर्माणमा १४ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ।

अर्थशास्त्री केशव आचार्यका अनुसार विकास बजेट खर्च नहुनु हरेक आर्थिक वर्ष देखिने समस्या हो। विकास आयोजनाको अनुगमनका लागि उचित संयन्त्र नबनाएसम्म आगामी दिनमा पनि यस्तै अवस्था रहिरहनेछ, उनले थपे।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको