Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeविजनेसपश्चिम सेती आयोजनाका बारेमा भारतीय फर्मबीच यसै साता छलफल हुने

पश्चिम सेती आयोजनाका बारेमा भारतीय फर्मबीच यसै साता छलफल हुने

काठमाडौँ२६ असार। लगानी बोर्ड नेपालले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि भारतीय सरकारी स्वामित्वको विद्युत कम्पनी एनएचपीसी लिमिटेडसँग आइतबारदेखि वार्ता सुरु गर्ने भएको छ।

राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि गत वैशाख २९ गते बोर्डलाई भारतीय कम्पनीबाट औपचारिक प्रस्ताव आएको थियो।

चीनको थ्री गर्जेज कर्पोरेसनले आयोजनाबाट बाहिरिएको चार वर्षपछि भारतीय कम्पनीले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी (एसआर–६) गरी कुल १२ सय मेगावाट विद्युत् उत्पादन गर्न आवेदन दिएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको