Monday, December 11, 2023
spot_img
Homeसमाचारसंगठनात्मक व्यवहार विषयको संचालित परीक्षा रद्द

संगठनात्मक व्यवहार विषयको संचालित परीक्षा रद्द

त्रि. वि. व्यवस्थापन संकाय, डीनको कार्यालबाट संचालित ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन(BBA) कार्यक्रमको छैटौसत्र नियमित परीक्षा – २०२२ अन्तर्गत मिति २०७९।०३। २२ गतेका दिन संचालित MGT 203: Organizational Behavior विषयको सम्पन्न भएको परीक्षा विशेष कारणवश रद्द गरिएको छ। साथै उक्त विषयको परीक्षा डा. श्रीकृष्ण खरेल, सहायक डीनका अनुशार आगामी २०७९ श्रावण ०१ गते आइतवारका दिन पूर्व निर्धारित समय र परीक्षा केन्द्रहरुमा नै संचालन हुने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको