Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, July 28, 2026
spot_img
Homeअन्तराष्ट्रियजापानका पूर्वप्रधानमन्त्रीको गोली लागेर मृत्यु

जापानका पूर्वप्रधानमन्त्रीको गोली लागेर मृत्यु

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको नारा क्षेत्रमा संसदीय निर्वाचनको प्रचारका क्रममा आज बिहान गोली लागेर मृत्यु भएको छ । ६७ वर्षीय आबेलाई पश्चिमी सहर नाराको एउटा ड्र्याब ट्राफिक टापुमा बोल्ने क्रममा एक व्यक्तिले घरेलु बन्दुकले पछाडिबाट गोली हानेको जापानी मिडियाले जनाएको छ।

पूर्व प्रधानमन्त्री आबेलाई बिहान करिब ११:३० बजे नारामा गोली प्रहार गरिएको थियो। गोली प्रहार गर्ने एकजनालाई हिरासतमा लिइएको छ। हिरासतमा लिईएको व्यक्ति ‘तेत्सुया यामागामी’ले पुलिसलाई भने कि उनी आबेसँग असन्तुष्ट थिए र उनलाई मार्न चाहन्थे। उनी जापानको समुद्री सेल्फ-डिफेन्स फोर्स, देशको नौसेनाको पूर्व सदस्य रहेको रिपोर्ट गरिएको छ, तर रक्षा मन्त्रालयले आधिकारिक रूपमा पुष्टि गरेको छैन।

भाषण दिने क्रममा घाँटीमा गोली लागेको ६७ वर्षीय शिन्जो आबेको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डाक्टरले प्रेस कन्फरेन्समा बताएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको