Monday, December 11, 2023
spot_img
Homeविचित्र समाचार२० करोड भन्दा बढीको ताश खेल्छन नेपाली

२० करोड भन्दा बढीको ताश खेल्छन नेपाली

काठमाडौँ२३ असार। मनोरञ्जनको लागि ताश खेल्नु ठीक हो। यो अरु खेल जस्तै हो। यदि तपाईं पैसा कमाउने उदेश्यले वा गैरजिम्मेवारी पूर्वक खेल्नुभयो भने ताशले तपाईंको वित्तीय अवस्थालाई चोट पुर्याउन सक्छ।

भन्सार विभागका अनुशार आर्थिक बर्ष २०७८/७९ को जेष्ठ महिना सम्म नेपालले २० करोड ५६ लाख २१ हजार बराबरको ताश आयात गरेको छ भने १० करोड ७९ लाख २८ हजार बराबरको आयात राजस्व पनि संकलन गरेको छ।

विशेष गरि चीन र भारतबाट ताशहरु आएत गरियका हुन् साथै फ्रान्स, हंगेरी र संयुक्त राज्य अमेरिका बाट पनि आएत भएका हुन्। नेपाल भने ताश निर्यात हरेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको