Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डपोलिटब्युरो मापदण्डका कारणले माओवादी केन्द्रीय समितिमा हंगामा

पोलिटब्युरो मापदण्डका कारणले माओवादी केन्द्रीय समितिमा हंगामा

काठमाडौँ२३ असार। बिहीबार बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक पोलिटब्युरो सदस्यका लागि अध्यक्षले अपनाएको छनोटको मापदण्डमा समितिका सदस्यहरूले उठाउँदै आएका प्रश्नका कारण अवरुद्ध भएको हो।

पार्टीको महासचिव उम्मेदवार दिएका अर्थमन्त्री जनार्दन शर्माको विवादका कारण आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक मंगलबार र बुधबार पनि अघि बढ्न सकेको थिएन।

आज बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले १२५ पोलिटब्युरो सदस्यको नामावली सुनाउनेबित्तिकै नेताहरुले मापदण्डमाथि प्रश्न उठाउन थालेका हुन्।

केही योग्य नेता र क्षेत्रलाई सूचीमा किन समावेश नगरिएन भनेर नेताहरूले प्रश्न सोधेपछि अध्यक्षले पोलिटब्युरो सदस्यको नामावली फेरबदल गर्न एक घण्टाको समय मागेको थिए।

केही नेताहरूले दाहालले आफ्नी छोरी रेणु दाहाल र बुहारी बिना मगरलगायत आफू नजिकका केही वरिष्ठ नेताहरूलाई पोलिटब्युरोमा बढुवा गराउने लक्ष्य राखेको दाबी गरेका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको