Saturday, September 23, 2023
spot_img
Homeविजनेससाझा यातायातको ह्वीलचेयरमैत्री विद्युतीय बस सेवा सुरु

साझा यातायातको ह्वीलचेयरमैत्री विद्युतीय बस सेवा सुरु

काठमाडौँ२३ असार। साझा यातायातले ल्याएको तीन वटा बिजुली बसले आज बिहीबारदेखि काठमाडौंंमा सेवा थालेका छन्।

साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बसहरुको सेवाको औपचारिक शुभारम्भ गरे पछि बिहीबार बिहान साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका छन्।

संचालनमा आएका बस विभिन्न रुटमा चल्नेछन् र ती ह्वीलचेयरमैत्री पनि छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको