Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारअझै पनि विश्वमा डेढ करोड भन्दा बढी कोरोनाको सक्रिय केसहरु

अझै पनि विश्वमा डेढ करोड भन्दा बढी कोरोनाको सक्रिय केसहरु

काठमाडौँ२१ असार। पछिल्लो २४ घण्टामा १ लाख ६२ हजार ६ सय ६५ जनामा ​​संक्रमण पुष्टि भएसँगै विश्वमा सक्रिय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ करोड ८८ लाख ६७ हजार ३ सय ७९ पुगेको छ। १ लाख ९२ हजार ६८ जना ​​संक्रमण मुक्त भएका छन् भने २ सय ९७ जनाले ज्यान गुमाएका छन्।

आज सम्म कुल ५५ करोड ५३ लाख ४९ हजार ९ सय ६ जनामा संक्रमण पुष्टि भएको हो र ५३ करोड १ लाख १९ हजार ८ सय २५ जना ​​संक्रमण मुक्त भएका छन्। कुल संक्रमित मध्य ६३ लाख ६२ हजार ७ सय २ जनाले ज्यान गुमाएका छन् भने १ करोड ८८ लाख ६७ हजार ३ सय ७९ जना अझै उपचाररत् छन्।

नेपालमा भने पछिल्लो २४ घण्टामा ९० नयाँ संक्रमण पुष्टि भएको छ र २० जना ​​संक्रमण मुक्त भएका छन्।

आज सम्म कुल ९ लाख ७९ हजार ९ सय ८ जनामा संक्रमण पुष्टि भएको हो र ९ लाख ६७ हजार ५ सय ५५ जना ​​संक्रमण मुक्त भएका छन्। कुल संक्रमित मध्य ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् भने ४ सय १ जना अझै उपचाररत् छन्। ३८ हजार ५ सय ४३ जनालाई गम्भीर संक्रमण पुस्टि भएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको