Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचार२७.२६ अंकले घट्यो नेप्से

२७.२६ अंकले घट्यो नेप्से

काठमाडौँ, ६ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज १.३३ प्रतिशत घटेर २०१७.४६ बिन्दुमा बन्द भएको हो।

हिजो २०४४.७३ बिन्दुमा ०.२९ प्रतिशत घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज २७.२६ अंकले घटेको हो।

३३ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १२ स्टकको २३ हजार ८ सय ६८ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७ सय ७० रुपैयाँ ४७ पैसाको कारोबार भएको छ।

नेप्से परिसूचक घट्दा किसान लगुबित्त बित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.४१ प्रतिशत बढेको हो र सप्तकोशी विकास बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.७९ प्रतिशत घटेको हो।

३.८२ प्रतिशतले घटेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र २१ करोड २ हजार ४ सय ७३ रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको