Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeविजनेसनेप्सेमा छायो चमक

नेप्सेमा छायो चमक

काठमाडौँ, २९ असार। यो साताको तेश्रो दिन खुलेको नेप्से आज बुधवार १९८६.८३ बिन्दुमा ३.०९ प्रतिशत बढेर बन्द भएको हो।

मङ्गलवार १९२७.२९ बिन्दुमा ०.६१ प्रतिशत बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ५९.५४ अंकले बढेको छ।

५७ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २२५ स्टकको ३२ हजार ७ सय ८२ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ ४७ पैसाको कारोबार भएको छ।

नेप्से परिसूचक बढ्दा आज नेपाल फाइनान्स लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, CEDB हाइड्रोपावर विकास कम्पनी लिमिटेड, कर्पोरेट विकास बैंक लिमिटेड, ग्रिन विकास बैंक लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो र युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य सर्वाधिक १.६९ प्रतिशत घटेको हो।

४.४० प्रतिशतले बढेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ९ करोड ०२ लाख ८९ हजार ३ सय ५ रुपैयाँ ५ पैसाको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको