Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 12, 2026
spot_img
Homeराजनीतिनेपाल प्रहरी सम्बन्धी विधेयकमाथिको प्रतिवेदन सदनमा पेश

नेपाल प्रहरी सम्बन्धी विधेयकमाथिको प्रतिवेदन सदनमा पेश

काठमाडौँ२६ असार। नेपाल प्रहरी र प्रदेश प्रहरीको सञ्चालन र सुपरिवेक्षणलाई संशोधन गर्न बनेको विधेयकमाथि सम्बन्धित संसदीय समितिमा भएको छलफलसहितको प्रतिवेदन आज प्रतिनिधिसभामा पेश भएको छ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका वरिष्ठ सदस्य मुकुन्द न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो समितिमा छलफल सकिएपछि विधेयक संघीय संसदको तल्लो सदनमा पेस गरिएको हो।

नेपाल प्रहरीलाई काठमाडौं, ललितपुर, भक्तपुरलगायत काठमाडौं उपत्यकाको सुरक्षा समस्या प्रदेश प्रहरीसँग समन्वय गरी हेर्न निर्देशन दिने प्रस्ताव ल्याइएको छ र उक्त प्रस्ताव सदनमा पेश गरिएको हो।

विधेयकको दफा १० मा थपिएको: काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरीले काम र कर्तव्य पालना गर्ने र प्रदेश प्रहरीको अधिकार पनि प्रयोग गर्न पाउने र प्रदेश प्रहरीले अनुसन्धान गर्नुपर्ने कसुरहरूको पनि अनुसन्धान गर्न पाउने।

त्यसैगरी उपधारा २ मा नेपाल प्रहरीले त्यसका लागि गर्नुपर्ने कामहरू गर्नका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरू रहने व्यवस्था गरेको छ।

उपरोक्त व्यवस्थाले प्रदेश प्रहरीको भूमिकालाई संकुचित गरेको र संविधानको कार्यतालिका विपरित रहेको भन्दै समितिका सदस्यहरूले संशोधन प्रस्ताव ल्याएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको