Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeविजनेसआज पनि नेप्से घटे संगै यो साता नेप्से ३६.१५ अंकले घट्यो

आज पनि नेप्से घटे संगै यो साता नेप्से ३६.१५ अंकले घट्यो

काठमाडौँ२३ असार। नेप्से परिसूचक यो साता ३६.१५ अंक (१.७८%) घटेर १९९२.६२ मा बन्द भयो। पछिल्लो साता २०२८.७७ बिन्दुमा ८.९५ प्रतिशतले बढेर बन्द भएको थियो। यो साताको आज अन्तिम कारोबार भएको दिन शुक्रवार १९९२.६२ बिन्दुमा १.७८ प्रतिशत घटेर बन्द भएको हो।

यो साता नेप्से परिसूचक २१४८.१६ को उच बिन्दुमा पुगेर १९९२.६२ बिन्दुमा झरेको हो। ११९.३९ अंकले बढेको शेयर बजार यो साताको पछिल्लो दिनमा १५५.५४ अंकले घटेको हो।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३४.७० अंक वा १.७१ प्रतिशतले घटेको छ। बिहिवार २०२७.३२ विन्दुमा बन्द भएको नेप्से आज शुक्रवार १९९२.६२ विन्दुमा बन्द भएको हो।

४७ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २२९ स्टकको ३१ हजार २ सय ७६ पटक कारोबार भएको छ भने कुल रकम १ अर्ब ८० करोड ६२ लाख ०४ हजार ७ सय ६४ रुपैयाँ ९८ पैसाको कारोबार भएको छ।

नेप्से परिसूचक घट्दा आज माउन्टेन हाइड्रो नेपाल लिमिटेड शेयरमूल्य सर्वाधिक ३.२४ प्रतिशत बढेको हो र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.२० प्रतिशत घटेको हो।

लाईफ इन्सुरेन्स कर्पोरेसन(नेपाल) लिमिटेड, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ७ करोड ६५ लाख ८९ हजार ८ सय ८२ रुपैयाँ ५ पैसाको शेयर खरिदबिक्री भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको