Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचार'के घर के डेरा' कार्तिक ४ मा रिलिज हुदै

‘के घर के डेरा’ कार्तिक ४ मा रिलिज हुदै

काठमाडौँ २३ असार। दिपेन्द्र के खनाल द्वारा निर्देशित फिल्म ‘के घर के डेरा’ को प्रदर्शन मिति फाइनल गरिएको छ। बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलन गर्दै दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ कात्तिक ४ गते प्रदर्शन हुने घोषणा गरिएको हो। गत हप्ता छायांकन सकिएको यो फिल्म तिहारको अवसर पारेर कात्तिक ४ मा प्रदर्शन हुने भएको छ।

सोही कार्यक्रममा निर्माता शर्मिला पाण्डेसँग मिलेर निर्देशक खनालले निर्माण गरेको फिल्म ‘परस्त्री’ लाई पछाडि सार्दै ‘के घर के डेरा’ लाई तिहारमा प्रदर्शन गर्न लागिएको जानकारी गराइएको थियो। ‘परस्त्री’ को प्रदर्शन मिति भने सारेर फागुन १९ गते प्रदर्शन हुने भएको छ।

सो कार्यक्रममा शर्मिलाले भनिन्, ‘मैले घोषणाकै समयमा ‘परस्त्री’को रिलिज डेट घोषणा गरेको थिएँ । तर, नेपाली र हिन्दी भाषामा निर्माण भइरहेकाले निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भएपछि जेठो छोरा दीपेन्द्र के खनालको सिनेमाका लागि प्रदर्शन मिति छाडेको हुँ ।’

‘के घर के डेरा’मा वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय छ। सिनेमामा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, शंकर थापा स्माइलको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको