Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 21, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारअभिनेता सौगात मल्ल स्टारर फिल्म ‘अगस्त्य च्याप्टर 1’ को टिजर रिलिज

अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘अगस्त्य च्याप्टर 1’ को टिजर रिलिज

अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘अगस्त्य च्याप्टर 1’ को टिजर रिलिज भएको छ । आइतबार प्रेसमिट गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजरले दर्शकलाई कौतुहल बनाउँदछ ।

करिब दुई मिनेट लामो टिजरमा अभिनेता सौगात मल्ल छाएका छन् । टिजरमा उनको विभिन्न रुप देख्न सकिन्छ । साथमा अभिनेता नाजिर हुसेनको पनि मिहनेत झल्किन्छ । कलाकारहरु निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी लगायत कलाकारहरुलाई टिजरमा स्थान दिइएको छ । अगस्त्य फागुन १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
फिल्म ‘अगस्त्य’लाई संजय लामाले खिचेका हुन् भने सम्पादन निमेश श्रेष्ठको रहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको