Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारएसईई को नतिजा आज सार्वजनिक हुँदै

एसईई को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं, २१ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक विद्यालय परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ।

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ। यससँगै बिहीबार साँझसम्म नतिजा सार्वजनिक हुने बोर्ड स्रोतले जानकारी दिएको छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका जाँच सकिएपछि कम्प्युटर डाटा इन्ट्री, रि-चेकिङलगायतका प्राविधिक काम भइरहेको बताए।

‘आज साँझसम्म एसईईको नतिजा प्रकाशन गर्ने अन्तिम चरणमा पुगेका छौं, प्राविधिक समस्या नआए आज नै नतिजा प्रकाशित हुनेछ’, उनले भने।

बोर्डले २०७२ सालमा अपनाईएको प्रणाली अनुसार नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले आज प्रकाशित हुने एसईईको नतिजा सहज रुपमा हेर्न बोर्डले व्यवस्था मिलाएको जानकारी दिए । विद्यार्थीहरूले वेबसाइट, एसएमएस र आइ.भी.आर मार्फत नतिजा हेर्न सक्छन्।

एसईईको नतिजा हेर्न १६०० मा डायल गर्न सकिने बोर्डले जनाएको छ । साथै, नतिजा राष्ट्रिय शिक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट पनि हेर्न सकिने छ। एसएमएस मार्फत नतिजा हेर्न 1600, 31003, 34949, 35001 र 31064 मा डायल गर्नु पर्ने हुन्छ।

नतिजा निम्न वेबसाइटहरु मार्फत उपलब्ध हुने जानकारी गराईएको छ;
www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np, www.khaltif.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको