Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारन्यूयोर्कको सडक तेन्जिङ नोर्गेको नाममा

न्यूयोर्कको सडक तेन्जिङ नोर्गेको नाममा

काठमाडौं, १ जेठ। अमेरिकाको न्युयोर्क राज्यको क्वीन्स बरोमा रहेको ७५ स्ट्रिट, ब्रोड वे एण्ड वुडसाइडलाई विश्वको अग्लो हिमाल सगरमाथामा पाइला टेक्ने पहिलो व्यक्ति तेन्जिङ नोर्गे शेर्पाको नामबाट नामाकरण गरिएको छ।

युनाइटेड शेर्पा किडुङ र युएसए नेपाल क्लाइम्बर्स एसोसिएसनको प्रस्तावमा गत अप्रिलमा न्युयोर्कको क्वीन्सको डिस्ट्रिक्ट २५ को सिटी काउन्सिलले सडकको नाम शेर्पाको नाममा राख्न अनुमोदन गरेको थियो। शेर्पाको सम्मानमा सडकको नामकरण गर्ने अभियान विगत ६ वर्षदेखि चलिरहेको थियो।

आरोही संघका अध्यक्ष पासाङ निमा शेर्पाले सगरमाथा दिवसमा सडकको नामाकरण तेन्जिङ शेर्पाको नाममा भएकोले हामी सबैका लागि गौरवको विषय भएको बताए।

यसअघि दक्षिण एसियाली कांग्रेसकी पहिलो महिला सदस्य जेनिफरले मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिन सफल भएकी थिइन्।

सोमबार आयोजित कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दाम तेन्जिङ नोर्गे, नेपाली दूतावासका प्रतिनिधि, नेपाली समुदायका अगुवा लगायतको सहभागिता रहेको थियो। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको