Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारवाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं, १२ जेठ। काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ। नेपाल आयल निगमले डिजेलको मूल्य घटाएको ९ दिनपछि श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो।

मन्त्रालयले वाग्मती प्रदेशभित्र छोटो दूरीका सार्वजनिक सवारी साधनको भाडा घटाएको छ। घटेको यातायात भाडा नेपाल राजपत्रमा प्रकाशित भएको छ।

मन्त्रालयले निर्धारण गरेको सार्वजनिक यातायातको पछिल्लो भाडाअनुसार काठमाडौं उपत्यकामा ५.९ प्रतिशत, सार्वजनिक सवारी साधनको ४.१८ प्रतिशत र उपत्यका बाहिर छोटो दुरीमा चल्ने मालबाहक सवारी साधनको भाडा ५.६९ प्रतिशतले घटे मन्त्रालयका सचिव अस्मान तामाङले बताए।

उनले भने, ‘सार्वजनिक यातायातको भाडा घटाएको राजपत्रमा प्रकाशित भइसकेकाले आजैदेखि लागू हुनेछ।

डिजेलको भाउ बढे पनि छोटो रुटमा सञ्चालित सार्वजनिक यातायातका सवारी साधनको भाडा नबढेकाले यसअघि यातायात व्यवसायीले आफैंले भाडा तोकेका थिए। त्यतिबेला लामो दूरीका सवारीसाधनको मात्रै सार्वजनिक यातायातको भाडा बढाइएको थियो।

निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो। गत बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो। घटेको इन्धनको मूल्य अनुसार डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ छ।

गत वर्ष प्रदेशभित्र छोटो दूरीमा सञ्चालित सार्वजनिक यातायातको भाडा बढाइएको थियो। बढेको यातायात भाडाअनुसार काठमाडौं उपत्यकामा सार्वजनिक बसमा चढ्दा यात्रुसँग २० रुपैयाँ लिइएको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको