Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeसमाचारनक्कली भुटानी शरणार्थी घोटाला: मानवअधिकार तथा शान्ति समाजद्वारा २२ जिल्लामा धर्ना

नक्कली भुटानी शरणार्थी घोटाला: मानवअधिकार तथा शान्ति समाजद्वारा २२ जिल्लामा धर्ना

काठमाडौं, १० जेठ। नक्कली भुटानी शरणार्थी घोटालामा संलग्नलाई कारबाही गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले आज देशभरका २२ जिल्लाका ४६ स्थानमा धर्ना दिएको छ।

यस सम्बन्धमा आन्दोलन भएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गरी ज्ञापनपत्र बुझाइएको समाजका कार्यवाहक अध्यक्ष कृष्णबहादुर रावलले जानकारी दिए।

समाजले यस घटनाको निष्पक्ष छानबिन गरी राजनीतिक विभाग र आबद्धतालाई ध्यानमा राखी यसमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।

बैठकले सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै १६औँ गणतन्त्र दिवस र २८औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ। दिगो शान्ति र मानवअधिकारको क्षेत्रमा काम गर्ने उद्देश्यले सन् १९९६ जुन १ मा सोसाइटीको स्थापना भएको हो। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको