Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeनिर्वाचनउपनिर्वाचनको मौन अवधि आज मध्यरातबाट सुरु हुँदै

उपनिर्वाचनको मौन अवधि आज मध्यरातबाट सुरु हुँदै

काठमाडौं, ७ वैशाख। प्रतिनिधिसभाको उपनिर्वाचनको मौन अवधि आज मध्यरातबाट सुरु हुँदैछ। तनहुँ–१, बारा–१ र चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र स्वच्छ ढंग र डर मुक्त तरिकाले सम्पन्न गर्न मतदानको दिनभन्दा ४८ घण्टा अगाडिदेखि मतदान बन्द नभएसम्म मौन अवधिको व्यवस्था गरिएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज मध्यरातदेखि चैत १० गतेसम्मको मौन अवधि लागू हुने बताए।

मौन अवधिमा चुनावी प्रचारप्रसार र कुनै पनि प्रकारको छलफल, अन्तरक्रिया, सभा, कार्यशाला र जमघट गर्न निषेध गरिएको छ । आयोगले कुनै पनि उम्मेदवार वा दलको पक्षमा वा विपक्षमा अनलाइन, सामाजिक साइट, छापा वा कुनै पनि माध्यमबाट भोट नमाग्न सबैको ध्यानाकर्षण गराएको छ।

आयोगले कुनै पनि प्रेस विज्ञप्ति वा उम्मेदवारको जित वा पराजयको भविष्यवाणी गर्ने सामग्री सामाजिक सञ्जाललगायतका सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको