Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डनक्कली भुटानी शरणार्थी घोटाला: १० पीडितले गरे आफूलाई फसाइएको दाबी

नक्कली भुटानी शरणार्थी घोटाला: १० पीडितले गरे आफूलाई फसाइएको दाबी

काठमाडौं, ७ वैशाख। भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने बहानामा ५ करोड १९ लाख रुपैयाँ ठगी गरेको भन्दै १० जनाले प्रहरीमा उजुरी गरेका छन्।

नेपाल प्रहरी, काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले हालसम्म १० जना प्रहरीको सम्पर्कमा आएको जनाएको छ। ५ करोड ९९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भन्दै ठगी गर्नेहरुको पहिचान गरी यी व्यक्तिले १० छुट्टाछुट्टै उजुरी दर्ता गरेका छन्।

कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले पीडितले दिएको उजुरी आवश्यक अनुसन्धान कागजातसहित बुधबार थप कारबाहीका लागि काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको जानकारी दिए।

ठगी गरेको आरोपमा कार्यालयले यसअघि सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी दायरा बुझाएको छ।

पक्राउ परेका व्यक्तिले २०७७ सालदेखि हालसम्म कास्की, दाङ, मोरङ, रुकुमलगायत विभिन्न जिल्लाका नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ।

यसरी ८१ जना ठगी भएको बताइएको छ । ठगीहरूले १३ करोड रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुमान छ। पीडितले भुटानी शरणार्थीका रुपमा फारम भर्नका लागि मात्रै १५ लाखदेखि २० लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको