Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeविजनेसबूढीगण्डकी जलविद्युत आयोजना कार्यान्वयनमा ल्याइन्छ: प्रधानमन्त्री प्रचण्ड

बूढीगण्डकी जलविद्युत आयोजना कार्यान्वयनमा ल्याइन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १९ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले सरकारलाई पूर्णता दिइसकेको र आयोजनालाई अगाडि बढाउन ऊर्जा तथा जलस्रोतमन्त्रीलगायत सरोकारवाला निकायसँग छलफल गर्न बस्ने बताए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आगामी बजेटमा आयोजनाका बारेमा स्पष्ट रुपमा बताउने प्रतिवद्धता जनाएका हुन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले मंसिर ४ गते भएको निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्रमा पार्टीले आफ्नो अडान स्पष्ट गरिसकेको र सत्तारुढ गठबन्धनमा रहेका दलको यसबारे स्पष्ट दृष्टिकोण रहेको भन्दै प्रतिनिधिमण्डललाई सरकारको दृष्टिकोणमा शंका नगर्न आग्रह गरे।

सरकारले १२ सय मेगावाटको आयोजना कार्यान्वयन गर्न कम्पनी स्थापना गरिसकेको भए पनि हालसम्म ठोस प्रगति हुन सकेको छैन।

प्रधानमन्त्रीसँगको भेटपछि स्थानीय जनप्रतिनिधिले आयोजना कार्यान्वयन गर्ने आश्वासन आँफुले पाएको भन्दै ‘बुढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयनका लागि प्रधानमन्त्रीले स्पष्ट कार्ययोजना ल्याउने प्रतिबद्धता आएको बताए।

बुढीगण्डकीको विस्तृत परियोजना प्रतिवेदन सन् २०१४ मा फ्रान्सेली कम्पनीले तयार पारेको थियो। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको