Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिएमाले र नेकपा (एकीकृत समाजवादी) नेताहरुबीच भेटवार्ता

एमाले र नेकपा (एकीकृत समाजवादी) नेताहरुबीच भेटवार्ता

काठमाडौं, १८ फागुन। नेकपा (एमाले)का उपाध्यक्ष एवं राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

नेम्वाङका साथै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पूर्वपरराष्ट्रमन्त्री विमला राईलगायतको उपस्थिति रहेको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

अध्यक्ष नेपालले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीसंग सहयोग मागेकोमा नेम्वाङलाई धन्यवाद दिए।

यस्तै बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा सहभागी थिए।

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र नेम्वाङ आफ्नो पक्षमा भोट माग्न भेटघाटमा व्यस्त छन्। नेपाली कांग्रेसका पौडेल आठ दलको साझा उम्मेदवार छन् भने नेकपा एमालेका उम्मेदवार नेम्वाङ छन्।

तर, नेकपा (एकीकृत समाजवादी) ले पौडेललाई समर्थन गर्ने निर्णय गरिसकेको छ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको