Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिआठ दलीय गठबन्धनका सांसदले आज अभिमुखीकरण गर्ने

आठ दलीय गठबन्धनका सांसदले आज अभिमुखीकरण गर्ने

काठमाडौं, १८ फागुन। भर्खरै गठन भएको आठ दलीय गठबन्धनमा आवद्ध प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको राष्ट्रपति निर्वाचन सम्बन्धी अभिमुखीकरण सत्र आज बस्दैछ।

गठबन्धनका साझेदार नेपाली कांग्रेसको समन्वय र व्यवस्थापनमा दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित शाही ब्याङ्क्वेटमा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आठ दलीय गठबन्धन कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्तिका सांसदहरुले बैठक बस्ने जानकारी दिए।

गठबन्धनका शीर्ष नेताहरूले अधिवेशनलाई सम्बोधन गर्ने र गठबन्धनबाट नयाँ राष्ट्रपतिका साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई विजयी बनाउन सांसदहरूलाई भोट हाल्न आग्रह गर्ने कार्यक्रम छ।

आठ दलीय गठबन्धनको समर्थनमा पौडेलले प्रतिष्ठित पदमा उम्मेदवारी दिएका छन्। त्यस्तै, नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ। आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको