Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारकिसानको माग सम्बोधन गर्न कृषि मन्त्रालयलाई निर्देशन; प्रधानमन्त्री प्रचण्ड

किसानको माग सम्बोधन गर्न कृषि मन्त्रालयलाई निर्देशन; प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २१ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाका किसानले उत्पादनको मूल्य नपाएको भन्दै तरकारी सडकमा फालेको समाचारप्रति कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ।

प्रधानमन्त्री प्रचण्डले किसानका माग सम्बोधन गर्न तत्काल पहल गर्न मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

हाल चितवनमा रहेका मन्त्री साहलाई सरोकारवाला फार्महरुसँग बैठक गरी प्रधानमन्त्रीलाई जानकारी दिन भनिएको छ।

त्यसैगरी मन्त्री साहले किसानसँग छलफल गरी आवश्यक पहल गर्ने आश्वासन दिनुभयो। यसका लागि नीतिगत तहमा सहयोग आवश्यक परे प्रधानमन्त्रीसँग सहयोग गर्न आग्रह गर्ने तिमिल्सिनाले बताए।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले यस विषयमा थप कारबाहीका लागि मन्त्री, सचिव र सरकारी अधिकारीसँग पनि छलफल र परामर्श गर्नेछन्। (रासस)

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको