Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeअन्तराष्ट्रियभारतीय सेनाको विमान आकाशमा ठोक्किँदा पाइलटको मृत्यु

भारतीय सेनाको विमान आकाशमा ठोक्किँदा पाइलटको मृत्यु

काठमाडौं, १४ माघ। मध्य भारतमा भारतीय वायुसेनाका दुई लडाकु विमान एक आपसमा ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ।

विमानहरू नियमित “अपरेशनल फ्लाइङ ट्रेनिङ मिसन” मा थिए जब घटना भयो, वायुसेनाले एक विज्ञप्तिमा भनेको छ।

दुवै विमान मध्य प्रदेशको ग्वालियर एयर बेसबाट उडेका थिए।

वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्न आदेश दिएको छ।

दुर्घटनामा रुसी निर्मित सुखोई एसयू–३० र फ्रान्सेली निर्मित मिराज २००० विमान थियो।

राजस्थानको भरतपुर र छिमेकी मध्य प्रदेशको मोरेनामा विमानको भग्नावशेष भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको