Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, August 29, 2026
spot_img
Homeफिचर्डगृह मन्त्रालयबाट निस्किँदै रविले पत्रकारलाई भने- म अनागरिक भएँ, सर्वोच्चको फैसला स्वीकार्छु

गृह मन्त्रालयबाट निस्किँदै रविले पत्रकारलाई भने- म अनागरिक भएँ, सर्वोच्चको फैसला स्वीकार्छु

काठमाडौं, १३ माघ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन्। सिंहदरवारस्थित गृह मन्त्रालयको प्रांगणमा उनले सञ्चारकर्मीसँग अदालतभन्दा माथि कोही नरहेको भन्दै अदालतको फैसला स्वीकार गर्ने बताए।

सर्वोच्च अदालतबाट अयोग्य ठहर भएका रवि लामिछानेले गृह मन्त्रालयबाट बाहिरिएका छन्।

लामिछानेले आफू अब अनागरिक भइसकेको बताए।

‘म एक अनागरिकलाई तपाईंहरू के प्रश्न सोध्नुहुन्छ,’ उनले भने।

अब के गर्नुहुन्छ? भन्ने अर्को प्रश्नमा उनले भने- एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन।

उनले आफूले सर्वोच्चको फैसलाको स्वागत गर्ने बताए।

त्यसबाहेकको प्रश्नमा उनले जवाफ दिन चाहेनन्। उनले आफू केही नरहेको र अनागरिकसँग यी प्रश्न नसोध्न आग्रह गरेका थिए।

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको थियो। त्यससँगै उनको सांसद र मन्त्री पद गुमेको छ। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए। 

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको