Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, July 12, 2026
spot_img
Homeकाठमाडौँआफैंमाथि आगो लगाएका पुरूषको उपचारका क्रममा मृत्यु

आफैंमाथि आगो लगाएका पुरूषको उपचारका क्रममा मृत्यु

काठमाडौं, ११ माघ। काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

मंगलबार नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।

उपचारका क्रममा बुधबार बिहान उनको मृत्यु भएको प्रहरीले उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै जनाएको छ।

उपचारका क्रममा आज बिहान ६ बजे उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। उनको आईसीयूमा उपचार भइरहेको थियो।

उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की मंगलबार साँझ कीर्तिपुरस्थित बर्न अस्पताल पुगेकी थिइन्। उनले आचार्यलाई भेटेर स्वास्थ्य अवस्था बुझेकी थिइन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको