Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 6, 2026
spot_img
Homeनिर्वाचनसभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे निर्वाचित

सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे निर्वाचित

स्रोत: रासस

काठमाडौं, ५ माघ। प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले)का सांसद देवराज घिमिरे निर्वाचित भएका छन्।

आज भएको मतदानमा उनको उम्मेदवारीको पक्षमा १६७ मत परेको थियो भने सत्तारुढ गठबन्धनको साझा उम्मेदवारलाई उक्त पदमा निर्वाचित गर्ने प्रस्तावको विपक्षमा १ सय मत परेको थियो। मतदानमा २ सय ६८ सदस्यले भाग लिएका थिए भने एकजना सांसद मतदानका क्रममा तटस्थ रहे।

मतदानको नतिजाबारे बैठकलाई जानकारी दिँदै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा राणाले घिमिरेले बहुमत प्राप्त गरी पदमा निर्वाचित भएको बताए।

दुई उम्मेदवार घिमिरे र विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने चुनावी प्रतिस्पर्धामा थिए।

घिमिरेलाई एमाले उपाध्यक्ष सुवास नेम्वाङको प्रस्ताव र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनको समर्थन रहेको थियो।

न्यौपानेको उम्मेदवारीमा नेपाल काँग्रेसका महासचिव विश्वप्रकाश शर्माको प्रस्ताव र नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले समर्थन गरेका थिए।

२०१३ सालमा ताप्लेजुङमा जन्मिएका घिमिरेले विद्यार्थी नेताका रूपमा राजनीतिक जीवन सुरु गरेका थिए भने २०५६ देखि २०६० सम्म राष्ट्रियसभा सदस्य थिए। उनी झापा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। ६६ वर्षीय नेता अहिले एमाले स्थायी कमिटी सदस्य र प्रदेश १ को पार्टी इन्चार्ज छन्।

संविधानले तल्लो सदनले पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक महिला हुनुपर्ने र विभिन्न दलको हुनुपर्ने व्यवस्था छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको