Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, June 13, 2026
spot_img
Homeविजनेसदुई दिनको करेक्सनपछि करिब ३३ अंक बढ्यो नेप्से

दुई दिनको करेक्सनपछि करिब ३३ अंक बढ्यो नेप्से

काठमाडौं, ३ माघ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ३३ अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनमा करेक्सन भएको नेप्सेमा यस दिन भने सुधार भएको हो।

आज नेप्से परिसूचक ३२.७२ अंक बढेर २१८२.११ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको बजारमा यस दिन २५० स्टकको ६३ हजार ४३० पटकको कारोबारमा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस बाहेक यस दिन हिमालयन हाइड्रोपावर, बलेफि हाइड्रोपावर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको प्रभु सेलेक्ट फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ८.४५ प्रतिशत घटेको हो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको