Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, May 24, 2026
spot_img
Homeफिचर्डपोखरा विमान दुर्घटना: शव काठमाडौं ल्याइँदै

पोखरा विमान दुर्घटना: शव काठमाडौं ल्याइँदै

स्रोत: रासस

काठमाडौं, ३ माघ। पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका २५ जनाको शव काठमाडौं ल्याइएको छ। उनीहरुको शव नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ। बाँकी २३ शवलाई अर्को हेलिकोप्टरबाट यहाँ ल्याइने बताइएको छ।

दुर्घटनास्थलबाट फेला परेका ७० शवमध्ये २२ जनाको सनाखत भई पोखरामा आफन्तलाई बुझाउने व्यवस्था मिलाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले शव ल्याउने हेलिकप्टर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको जानकारी दिए। हेलिकप्टर महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अवतरण गर्ने भनिए पनि अस्पतालमा अवतरण गर्न सम्भव नभएपछि विमानस्थलमा अवतरण गरिएको थियो।

शवलाई पोष्टमार्टमका लागि विमानस्थलबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिनेछ। पोस्टमार्टमपछि मृतकका परिवारलाई बुझाइने निरौलाले बताए।

आज बिहानैदेखि दुर्घटनामा बेपत्ता भएकाहरुको खोजी कार्य सुरु गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गोताखोरको टोलीले बेपत्ताको खोजी गरिरहेको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको