Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, June 11, 2026
spot_img
Homeसमाचारनवनियुक्त महान्यायाधिवक्ताले आज पद तथा गोपनियताको सपथ लिए

नवनियुक्त महान्यायाधिवक्ताले आज पद तथा गोपनियताको सपथ लिए

काठमाडौं, १४ पुष। नवनियुक्त महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले आज पद तथा गोपनियताको सपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उनलाई सपथ गराए।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार डा पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

प्यूठान जिल्लाको झिम्रुक गाउँपालिका–४ मा सन् १९७४ अप्रिल ११ गते जन्मिएका पोखरेल २५ वर्षअघिदेखि कानुन व्यवसायमा संलग्न छन्। उनले सन् २०१६ मा कानूनमा पीएचडी हासिल गरेका छन्। उनले सन् १९९९ मा भारतको दिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर र नेदरल्याण्डको इन्टरनेशनल इन्स्टिच्युट अफ सोशल स्टडीजबाट सन् २००७ मा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए। उनले वातावरण कानुनमा स्नातक गरेका छन्।

कानुनी अभ्यास र परामर्श बाहेक उनी कानुनी अनुसन्धान र मस्यौदामा संलग्न छन्। यसअघि उनले संविधानसभा प्राकृतिक श्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँड समितिमा कानुनविद् र संघीय संसदकी पूर्वसभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारका रुपमा काम गरिसकेका छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका लागि कानुनी सेवा प्रदान गर्दै आएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको