Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeकाठमाडौँराष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको तयारीमा आयोग

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको तयारीमा आयोग

काठमाडौं, १२ पुष। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी सुरु गरेको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन-२०७४ अनुसार पदावधि हुनुभन्दा कम्तिमा एक महिनाअघि निर्वाचन गराउने गरी राष्ट्रपतिको निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको बताए।

आयोगले निर्वाचनको मिति तय गरी सरकारलाई जानकारी गराउनु पर्ने व्यवस्था छ। वर्तमान राष्ट्रपतिको कार्यकाल २०७९ फागुन २९ गते सकिँदै गएकाले २०७९ माघ २९ गतेभित्र राष्ट्रपतिको निर्वाचन गराउने तयारी आयोगले गरिरहेको छ।

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको पदावधिदेखि पाँच वर्षे कार्यकाल तोकिएको छ। राष्ट्रपति र उपराष्ट्रपतिमा फरक–फरक लिंग र समुदायको प्रतिनिधित्व हुनुपर्ने भएकाले फरक–फरक मितिमा निर्वाचन हुनेछ।

यो निर्वाचनमा संघीय संसदका ३ सय ३४ र प्रदेश सभाका ५ सय ५० जना गरी कुल मतदाता हुनेछन्। मुलुकको हालको जनसङ्ख्याका आधारमा संघीय संसदका प्रत्येक सदस्यको भार ७९ र प्रदेशसभा सदस्यको ४८ हुनेछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको