Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeसमाचारअमेरिका र पाकिस्तानी प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री दाहाललाई बधाई

अमेरिका र पाकिस्तानी प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री दाहाललाई बधाई

काठमाडौं, ११ पुष। नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई अमेरिकाले सोमबार दिउँसो बधाई दिएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति “संयुक्त राज्य अमेरिका पुष्पकमल दाहाल र उनको गठबन्धनलाई नेपालको संघीय निर्वाचनमा विजयी भएकोमा बधाई दिएको छ।

“हामी नेपालसँग बलियो र लामो समयदेखिको सम्बन्ध भएकोमा गर्व गर्छौं र दिगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र र मानव अधिकारको सुदृढीकरण जस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाहरूलाई प्रवर्द्धन गर्न नेपाल सरकारसँग उभिन जारी राख्नेछौं।”

विज्ञप्तिमा नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका देशहरूका लागि उदाहरण भएको र यसमा संलग्न सबैको प्रशंसा गर्ने उल्लेख गर्दै नेपालको लोकतान्त्रिक परम्परालाई निरन्तरता दिँदै सहयोग गर्न दूतावास तत्पर रहेको उल्लेख छ।

अमेरिकी राजदूत डीन आर थम्पसनले दाहाललाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले दाहाललाई उनको नियुक्तिमा बधाई दिएका छन्।

शरिफले ट्वीटरमा लेखेका छन्, “माननीय पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको प्रधानमन्त्री बन्न भएको मा हार्दिक बधाई। “क्षेत्रीय साझेदारको रूपमा, पाकिस्तान र नेपालबीच सौहार्दपूर्ण सम्बन्ध छ। म उहाँसँग हाम्रो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहयोगलाई अझ सुदृढ पार्न काम गर्न तत्पर छु।

यसअघि आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले दाहाललाई नेपालको ४४औँ प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिएका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको