Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, June 12, 2026
spot_img
Homeसमाचारपोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान सफल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान सफल

स्रोत: रासस

काठमाडौं, ७ पुष। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शनी उडान गरिएको छ।

यति एयरलाइन्सले विमानस्थलमा पहिलो पटक सफल डेमो उडान गरेको छ । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त उडान पोखराको पुरानो विमानस्थलबाट दिउँसो २ः१५ बजे उडेको थियो र दिउँसो २ः२७ मा पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

उडानको क्रममा, चालक दलका सदस्यहरूले विमानस्थल उडान सञ्चालनका लागि प्राविधिक रूपमा फिट भएको मूल्याङ्कन गरे।

पाइलट प्रमोदराज गौतमले विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र सोचेअनुरूप अवतरण भएको बताए। विमानस्थल १६ पुष २०८० देखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ।

त्यसैगरी, बुद्ध एयरले पनि आज दिउँसो ३ः०६ बजे विमानस्थलमा डेमो उडान गरेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको