Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, August 26, 2026
spot_img
Homeखेलकुदके बेन्जेमा अर्जेन्टिनाविरुद्ध फिफा विश्वकपको फाइनलमा फ्रान्सबाट खेल्लान्?

के बेन्जेमा अर्जेन्टिनाविरुद्ध फिफा विश्वकपको फाइनलमा फ्रान्सबाट खेल्लान्?

काठमाडौं, १ पुष। रियल मड्रिडका स्टार करिम बेन्जेमा आगामी फिफा विश्वकपको फाइनल अघि प्रशिक्षणमा फर्किएका छन्। अनुभवी फरवार्ड अझै पनि फ्रान्सको विश्वकप टोलीमा दर्ता छन्।

फिफा विश्वकप २०२२ को फाइनलमा लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले आइतबार लुसैल स्टेडियममा पूर्व विजेता फ्रान्ससँग भिड्नेछ।

मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सको प्रेरणादायी नेतृत्वमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले हाल कतारमा चलीरहेको फिफा विश्वकप २०२२ को फाइनलमा स्थान बनाएको छ।

यसअघि कतार विश्वकपको तयारीमा जुटेको फ्रान्सलाई लगातार झट्का लागेको थियो किनभने उसका धेरै खेलाडीहरु चोटका कारण विश्वकपबाट बाहिरिएका थिए।

सुपरस्टार करिम बेन्जेमा र क्रिस्टोफर एनकुन्कु विश्वकप सुरु हुनुभन्दा केही दिनअघि घाइते भएका कारण आजसम्मको विश्वकप खेल गुमाउनु परेको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको