Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, May 24, 2026
spot_img
Homeनिर्वाचननिर्वाचन आयोगद्वारा समानुपातिक सांसदको नाम सार्वजनिक

निर्वाचन आयोगद्वारा समानुपातिक सांसदको नाम सार्वजनिक

काठमाडौं, २८ मंसिर। निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको नतिजा राष्ट्रपति भण्डारीसमक्ष बिहीबार पेस गर्ने बताए।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको नतिजा पनि सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दलहरूले पठाएको नाम तरिका अनुसार भए नभएको जाँच गरी समानुपातिक सांसदको सूची सार्वजनिक गरेको हो।

निर्वाचन आयोगले शनिबार सातै प्रदेश प्रमुखलाई प्रदेश सभाको नतिजा बुझाउने छ। संघ र प्रदेशका सांसदहरुको नाम नेपाल राजपत्रमा पनि प्रकाशित हुनेछ।

प्रतिनिधिसभामा १ सय ८४ पुरुष र ९१ महिला तथा प्रदेश सभामा ३५० पुरुष र २०० महिला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको