Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Friday, May 29, 2026
spot_img
Homeसमाचारलुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालय भालुवाङ सारियो

लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालय भालुवाङ सारियो

काठमाडौं, २० मंसिर। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय प्रदेशको स्थायी राजधानी भालुवाङमा सारिएको छ। यसअघि यो कार्यालय लुम्बिनीको अस्थायी राजधानी बुटवलमा रहेको थियो।

यससँगै आगामी आइतबारदेखि प्रदेश सरकारको कामकाज भालुवाङबाट सञ्चालन हुने भएको छ।

राप्ती प्राविधिक विद्यालयको पूर्वाधारमा मुख्यमन्त्रीको क्वार्टर भवन, प्रदेश मुख्य सचिवको कार्यालय र क्वार्टर भवन निर्माण गरिएको छ। यसअघि राप्ती प्राविधिक विद्यालय सरस्वती माविमा सारिएको थियो।

मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार कार्यालय देउखुरीमा रहेको र आन्तरिक मामिला मन्त्रालय, कानून तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय र प्रदेश आर्थिक नियन्त्रकको कार्यालयलाई छिट्टै स्थायी राजधानीमा सार्ने तयारी भइरहेको छ।

लुम्बिनी प्रदेशसभामा भालुवाङबाट निर्वाचित सांसदलाई सपथ खुवाउने तयारी गरिएको छ। प्रदेश सभा भवन निर्माण अन्तिम चरणमा पुगेको छ।

भालुवाङलाई असोज २०, २०७७ मा लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरिएको थियो।

राष्ट्रिय समाचार समिति बाट साभार।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको