Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeसमाचारसुकुम्बासीहरूद्वारा निष्कासन अभियानको विरोध जारी

सुकुम्बासीहरूद्वारा निष्कासन अभियानको विरोध जारी

काठमाडौं, १३ मंसिर। काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रबाट निष्कासन गर्न खोजेको विरोधमा बागमती नदी किनारमा बसोबास गर्ने सुकुम्बासीले मंगलबार पनि आन्दोलन जारी राखेका छन्।

उनीहरुले नगरपालिका कार्यालय र मेयर बालेन्द्र शाहविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर र्‍याली निकालेका थिए।

यसअघि उनीहरुले ‘उपयुक्त विकल्पविना’ निष्कासन अभियानको भत्र्सना गर्दै महानगरीय कार्यालयमा धर्ना दिएका थिए।

सोमबार काठमाडौं महानगरपालिका प्रहरी र सुकुम्बासीबीच झडप हुँदा २१ जना घाइते भएका छन्। महानगरीय प्रहरी र वाग्मती नदी बेसिन विकास आयोजनाका अधिकारीहरु सुकुम्बासी बस्तीमा उनीहरुलाई हटाउन पुगेका थिए।

बागमती नदी बेसिन विकास आयोजना समितिले उक्त क्षेत्र खाली गर्न सूचना जारी गरेको थियो।

उच्चस्तरीय समितिले कार्तिक २५ गते उक्त इलाका खाली गर्न अल्टिमेटम दिएपछि सो अल्टिमेटमको विरोध गर्दै ठूलो संख्यामा सुकुम्बासीले गत मङ्सिर ११ गते माइतीघरदेखि नयाँ बानेश्वरसम्म पदयात्रा गरेका थिए। समितिले अप्रिल २०१४ देखि ७ करोड ८८ लाख डलरको वाग्मती नदी बेसिन सुधार आयोजना कार्यान्वयन गर्दै आएको छ। आयोजनाको मे २०२५ सम्म सम्पन्न हुने मिति छ।

समितिका अनुसार हाल बागमती नदीको किनारमा ३४ हजार ९६ सुकुम्बासी परिवार बसोबास गरिरहेका छन्। निष्कासनको सूचनाका कारण थापाथली बस्ती आसपासका ९ सयभन्दा बढी सुकुम्बासी डरमा बस्दै आएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको