Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Saturday, July 11, 2026
spot_img
Homeखेलकुदवेल्सविरुद्ध इरानको रोमाञ्चक जित

वेल्सविरुद्ध इरानको रोमाञ्चक जित

काठमाडौं, ९ मंसिर। जारी फिफा विश्वकप २०२२ मा इरानले वेल्सविरुद्धको खेलमा २-० को जित निकालेको छ।

इरानले इन्जुरी टाइमको अन्तिम क्षणमा दुई गोल गरेपछि दश खेलाडीमा स्तब्ध भएको वेल्समाथि रोमाञ्चक जित हात पार्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने आफ्नो आशा जीवित राखेको छ।

खेलको ८५ औ मोनेटमा वेल्सका गोल किप्पर वेन हेनेसीले रातो कार्ड खादै मैदान बाहिर निस्किए पछी दश खेलाडीमा स्तब्ध भएको वेल्स २-० ले इरान संग पराजित भएको हो।

सन् २०१० मा दक्षिण अफ्रिका विरुद्ध उरुग्वेका लागि इटुमेलेङ खुने र सन् १९९४ मा इटाली विरुद्ध नर्वेका लागि जियानलुका पाग्लिउका पछि विश्वकपमा रातो कार्ड पाउने उनी तेस्रो गोलकिपर हुन्।

इरानको लागि ९०+८ मिनेटमा रुजबेह चेश्मी र र ९०+११ मिनेटमा रहिम रेजाइयानले गोल गोल हानेका हुन्।

यस्तै सोहि समूह चरणको अर्को खेल आज रति १२ बजेर ४५ मिनेटमा इङ्ग्ल्यान्ड र अमेरिका (यूएसए) बीच अल बैत रङ्गशाला हुदैछ।

समूह चरण ‘ए’ को कतार र सेनेगल बीच अल थुमामा रङ्गशालामा नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा हुदैछ।

सोहि समूह चरणको अर्को खेल आज राति नेदरल्यान्ड्स र एक्वडोर बीच खलिफा अन्तर्राष्ट्रिय रङ्गशाला मा नेपाली समय अनुसार ९ बजेर ४५ मिनेटमा हुदैछ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको