Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचननिर्वाचनका लागि नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

निर्वाचनका लागि नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

काठमाडौं, २० कार्तिक। मङ्सिर ४ मा हुने संघीय र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखी नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ।

शनिबार रुपन्देहीमा बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले अन्तर्राष्ट्रिय सीमामा सुरक्षा मजबुत बनाउने र मंसिर २ गतेदेखि तीन दिनका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

बैठकमा नेपालका तर्फबाट रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको थियो भने भारतीय पक्षको तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका जिल्ला अधिकारीहरुको सहभागिता रहेको थियो।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सीमा सुरक्षाका समस्या समाधान गर्न बैठक बसेको जनाएको थियो।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले लागुऔषध तस्करी, मानव बेचबिखन, सीमा निगरानीलगायतका साझा विषयमा भएका विभिन्न निर्णय कार्यान्वयन गर्न दुवै पक्ष प्रतिबद्ध रहेको बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको