Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनएक सय मतदान केन्द्र अपाङ्गमैत्री बनाइने

एक सय मतदान केन्द्र अपाङ्गमैत्री बनाइने

काठमाडौं, १८ कार्तिक। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि देशभरका एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने निर्णय गरेको छ।

आयोगले जारी गरेको बुलेटिनमा साङ्केतिक भाषाको सूची प्रदर्शन गर्ने, अपाङ्गमैत्री मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषाको प्रयोगमा अभिमुखीकरण दिने, प्रविधिसँग सम्बन्धित ब्रेल सामग्री जस्तै भोट हाल्ने, रंगीन डोरी र पोल, मतदान केन्द्रमा ह्वीलचेयरको सहज पहुँचका लागि र्‍याम्प निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल र कुर्सी व्यवस्थापन गर्ने व्यवस्था मिलाइनेछ।

निर्वाचन आयोगले दोहोरो निर्वाचनका लागि २२ हजार २२६ मतदान केन्द्र तोकेको छ।

मतदातासँग सम्बन्धित तथ्याङ्कहरू छुट्टाछुट्टै नहुँदा कति महिला, दलित, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले मतदान गर्ने भन्नेबारे पनि आयोगसँग जानकारी छैन।

धेरै मतदान केन्द्रहरू पहुँचयोग्य थिएनन् र मतदाताहरूलाई मतदान केन्द्रमा पुग्न १० घण्टासम्म हिँड्नुपरेको थियो। राजनीतिक दलहरुबाट निर्वाचन आचारसंहिताको उलंघन समेत भएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको