Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Thursday, May 28, 2026
spot_img
Homeनिर्वाचनवडा तहमा मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी

वडा तहमा मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी

काठमाडौं, १७ कार्तिक। आगामी संघ र प्रदेशको निर्वाचनमा बदर मतलाई कम गर्न निर्वाचन आयोगले वडा तहमा मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौ वटै स्थानीय तहसँगको समन्वयमा वडा तहमा मतदाता शिक्षा कार्यक्रमका लागि कर्मचारी परिचालन गर्ने तयारी गरेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिए।

‘स्थानीय सरकारका प्रत्येक वडामा एक–एक जना स्वयंसेवक खटाउने योजनामा ​​छौं,’ उनले भने, ‘निर्वाचन केन्द्रित रसद व्यवस्थापन र जनशक्ति व्यवस्थापनमा पनि कार्यालयले पहल गरिरहेको छ।

मतदाता शिक्षाका लागि खटिएका जनशक्तिलाई तालिम पनि दिइने उनले बताए।

उनले मतदाता शिक्षाका लागि स्थानीय तह, जिल्लास्थित सरकारी वकिलको कार्यालय, गैरसरकारी संघसंस्था, नागरिक समाज र अन्य सरोकारवालासँग सहकार्य र समन्वय गर्ने बताए।

त्यसैगरी जिल्ला सुरक्षा समितिले पनि मतदान केन्द्रको स्थलगत अनुगमन गरेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सबै सुरक्षा निकायका प्रमुखसहितको टोलीले मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको बताए। निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् भने निर्वाचन आयोगले पनि देशभर चुनावी तयारीलाई तिव्रता दिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको