Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 21, 2026
spot_img
Homeसमाचारतिहारको दोश्रो दिन कुकुरको पुजा गरिँदै

तिहारको दोश्रो दिन कुकुरको पुजा गरिँदै

काठमाडौं, ७ कार्तिक। हिन्दु धर्मावलम्बीहरुको पाँचदिने पर्वको दोस्रो दिन सोमवार घर–घरमा कुकुरको पर्व कुकुर तिहार मनाइदैछ। तिहार नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड हो।

परापूर्वकालदेखि नै मानिसको विश्वासयोग्य साथीका रूपमा परिचित कुकुरलाई आजको दिन सम्मान र पूजा गरिन्छ। मानिसहरूले कुकुरको पूजा गर्छन्, माला चढाउँछन् र स्वादिष्ट भोजन दिन्छन्।

ऋग्वेदमा स्पष्ट रूपमा ‘समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ। वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी साथै यमराजको दूतका रुपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ।

महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर बिना स्वर्ग जान नमानेको कुरा उल्लेख छ। कुकुरलाई धर्मको वैचारिक उदाहरण र सही मार्गको प्रतिनिधि मानिन्छ। तन्त्र साधक निडर भगवान् भैरवको वाहन पनि कुकुर हो भने चाणक्यको दर्शनमा कुकुरलाई वफादार, सावधान र थोरै निद्रामा सन्तुष्ट हुने उल्लेख गरिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको