Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeसमाचारप्याराग्लाइडिङ दुर्घटनामा परी त्रिभुवन आर्मी क्लबका खेलाडीको मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा परी त्रिभुवन आर्मी क्लबका खेलाडीको मृत्यु

काठमाडौं, ३० असोज। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङमा प्रतिस्पर्धा गर्दै आएका एक खेलाडीको आइतबार दुर्घटनामा मृत्यु भएको छ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका अस्पताल चोकका त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडर २६ वर्षीय निसिम थापाको प्याराग्लाइडरले नियन्त्रण गुमाउँदा मृत्यु भएको हो।

सराङकोटमा आयोजना भइरहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्दै थिए ब्लू स्काई कम्पनी प्याराग्लाइडमा भाग लिएका थापा ग्लाइडले उडान मा नियन्त्रण गुमाएपछि हावाबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

गम्भीर घाइते थापालाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। उनलाई उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको